एनआरएनए शंखमुल परियोजनाको अवलोकन

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि मण्डलले संघको निर्माणाधिन शंखमुल पार्क परियोजनाको स्थलगत अवलोकन गर्‍यो । यस परियोजनाको हाल सम्मको कार्य बारे ठेकेदार र परामर्शदाता संग जानकारी लिइएको थियो । परियोजना अन्तर्गत निर्माण गरिने बगैंचा लगायत निर्माणका सबै कार्य उच्च गुणस्तरको, राम्रो र थप आकर्षक बनाउन संघका प्रतिनिधिहरुले जोड दिनु भएको थियो … Continue reading एनआरएनए शंखमुल परियोजनाको अवलोकन